मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
घरेलु मैदानमा लेष्टरको हार

घरेलु मैदानमा लेष्टरको हार

शुक्रबार राति भएको खेलमा लेष्टर न्युकासल युनाईटेडसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २५, २०७८
Read more →
रातो कार्डको कारण हार्न पुग्यौं - कर्माचार्य

रातो कार्डको कारण हार्न पुग्यौं - कर्माचार्य

शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
प्रदर्शनबाट सन्तुष्ट छैन - प्रशिक्षक  शाही

प्रदर्शनबाट सन्तुष्ट छैन - प्रशिक्षक शाही

शुक्रबार भएको खेलमा पोखराले एफसी चितवनलाई २-१ गोल अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
पोखरासँग पराजित चितवन बाहिरियो

पोखरासँग पराजित चितवन बाहिरियो

शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
पहिलो हाफमा पोखरा र चितवनको बराबरी

पहिलो हाफमा पोखरा र चितवनको बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पोखरा र चितवनले गोलरहित बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
लेष्टर र न्युकासल भिड्दै

लेष्टर र न्युकासल भिड्दै

लेष्टर र न्युकासलबीचको खेल राति १२ :४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
काभानीले रचे इतिहास

काभानीले रचे इतिहास

उरुग्वेका फरवार्ड काभानीले युरोपा लिग अन्तर्गत सेमिफाइनलको दुबै लेगमा दुई भन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
‘सुपर सब्टिच्युट’ दर्शन

‘सुपर सब्टिच्युट’ दर्शन

नेपाल सुपर लिग (एनएसएल)मा प्लेअफ पुग्न धनगढी एफसी मात्र एक जित टाढा थियो । तर महत्वपूर्ण मानिएका फिनिसरनै चोट बोकेपछि धनगढी दबाबमा आयो ।

By नमीन ढकालशुक्रबार, बैशाख २४, २०७८
Read more →
शिशिरको समर्पण

शिशिरको समर्पण

मैदानको मध्य भागबाट चितवनका मिडफिल्डर मनिस थापाले हेडमार्फत एयर बल पास गरे । चितवनका मिडफिल्डर शिशिर लेखी र विराटनगरका डिफेन्डर सरोज दाहाल हेडिङ गर्न पुगे । सो क्रममा दुबै जना जुध्न पुगे । सरोजको दाँतले शिशिरको टाउकोमा लाग्न पुग्यो ।

By दिपेश तिमल्सिनाशुक्रबार, बैशाख २४, २०७८
Read more →
एनएसएल : चितवन र पोखरा भिड्दै

एनएसएल : चितवन र पोखरा भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
आर्सनल बाहिरियो, भिल्ला रियल फाइनलमा

आर्सनल बाहिरियो, भिल्ला रियल फाइनलमा

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २-१ को जितसहित भिल्ला फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
युनाईटेड युरोपा लिगको फाइनलमा

युनाईटेड युरोपा लिगको फाइनलमा

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ को जित निकाल्दै युनाईटेड फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1214 of 2160Next