टहरीलाई हराउँदै आयोजकले जित्यो उपाधि
पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजकले उपाधि रक्षा गरेको हो ।
पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजकले उपाधि रक्षा गरेको हो ।
शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।
शनिबार भएको खेलमा लिभरपुल न्युकासल युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।
चितवनले शनिबार किट्स पार्टनरको रुपमा लिनिङ ब्राण्डसँग सम्झौता गरेको छ ।
विराटनगर सिटी एफसी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले फ्रेन्चाईज फुटबल खेल्दैछन् ।
साविक विजेता समेत रहेको लिभरपुलले न्युकासलसँग घरेलु मैदानमा खेल्नेछ ।
शुक्रबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनबाट प्रतियोगिता दौरान खेलाडीमा कोरोना देखिएका अर्का खेलाडी अनुबन्ध गर्न पाईने नियम रहेको जानकारी गराएको हो ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।