वेस्ट ब्रुमको सहज जित
सोमबार राति भएको खेलमा वेस्ट ब्रुमले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सोमबार राति भएको खेलमा वेस्ट ब्रुमले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
यस्तै विरगंज युनाईटेडका विवेक चौधरी उत्कृष्ट स्ट्राइकर चुनिए ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी 'सी' डिभिजन लिग अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा खालीबारी युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै विरगंज बढुवा भएको हो ।
आयोजक नव जनजागृती युवा क्लब सिमराले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सबै तैयारी सकिएको जानकारी दिएको छ।
आइतबार राति भएको खेलमा इन्टरले काग्लियारीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा रियल बेटिससँग १-१ गोलको बराबरी खेल्दै एट्लेटिको शीर्ष स्थानमा फर्किएको हो ।
आइतबार राति भएको खेलमा आर्सनलले सेफिल्ड युनाईटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आईतबार राति घरेलु टोली टोटेनहमलाई युनाईटेडले ३–१ गोल अन्तरले हराएको हो ।
बैशाख १ गते भारतीय आईएसएल च्याम्पियन बंैगलूरु एफसीसँग हुने खेलका लागि आर्मी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली हुँदै गोवा प्रस्थान गरेको हो ।
दक्षिण कोरियाको स्थानिय विश्वविद्यालय एकेडेमीमा रहेर ब्यवसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर मनिष फ्रेन्चाईज फुटबल एनएसलमा विराटनगरमा आबद्ध भएका हुन् ।