शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
युरोकपमा आज दुई खेल

युरोकपमा आज दुई खेल

युरोकपको समूह चरण अन्तर्गत आज राति समूह 'डी' का दुई खेलहरु हुनेछन् ।  जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा  

रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा  

सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
समूह विजेता बेल्जियमको शतप्रतिशत जित

समूह विजेता बेल्जियमको शतप्रतिशत जित

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
पहिलो हाफमा बेल्जियम र फिनल्याण्डको बराबरी

पहिलो हाफमा बेल्जियम र फिनल्याण्डको बराबरी

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियम र फिनल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
रुसविरुद्ध डेनमार्कलाई अग्रता

रुसविरुद्ध डेनमार्कलाई अग्रता

पार्केन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
माउन्ट र चिलवेल सेल्फ आईसोलेसनमा

माउन्ट र चिलवेल सेल्फ आईसोलेसनमा

कोरोना भाईरस संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने सम्भावना देखिएको हो ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
अष्ट्रिया पहिलो पटक नकआउट चरणमा  

अष्ट्रिया पहिलो पटक नकआउट चरणमा  

समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
विनाल्डम चम्किदा नेदरल्यान्ड्स समूह विजेता  

विनाल्डम चम्किदा नेदरल्यान्ड्स समूह विजेता  

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
पहिलो हाफमा अष्ट्रियालाई अग्रता

पहिलो हाफमा अष्ट्रियालाई अग्रता

नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा अष्ट्रियाले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
मेम्फिसको गोलमा नेदरल्यान्ड्सलाई अग्रता

मेम्फिसको गोलमा नेदरल्यान्ड्सलाई अग्रता

जोहान क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्सले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
विलीले क्रोएसियासँगको खेल गुमाउने

विलीले क्रोएसियासँगको खेल गुमाउने

स्कटिस एफएले सोमबार मिडफिल्डर विलीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
डेम्बेले युरो कप बाहिर

डेम्बेले युरो कप बाहिर

फ्रान्सेली फुटबल महासंघले सोमबार डेम्बेले युरो कपबाट बाहिरिएको बताउँदै उपाधिको महत्वकांक्षामा धक्का लागेको बताएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार ७, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1162 of 2159Next