आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
ब्रेन्टफोर्डसँग उल्भ्स पराजित

ब्रेन्टफोर्डसँग उल्भ्स पराजित

शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको ब्रेन्टफोर्डले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
डे बाहिरिए, भित्रिए ब्रुजोन

डे बाहिरिए, भित्रिए ब्रुजोन

र, उनको स्थानमा आएका छन्, ओस्कर ब्रुजाने । बंगलादेशी मिडियाका अनुसार सन् २०१८ मा मात्र नियुक्त भएका डेलाई हटाउँदा बर्खास्ती शब्द प्रयोग गरेको छैन्, खालि भनेको छ, उनलाई जिम्मेवारीबाट मुक्त गरिएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
नेपाल फिलिपिन्ससँग पराजित

नेपाल फिलिपिन्ससँग पराजित

उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
पहिलो हाफमा नेपाललाई १-० को अग्रता

पहिलो हाफमा नेपाललाई १-० को अग्रता

उज्वेकिस्तानको जेएआर स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
फिलिपिन्सविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक

फिलिपिन्सविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
पेले फेरि अस्पताल भर्ना

पेले फेरि अस्पताल भर्ना

पेले ब्राजिलको साउल पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएको बताईएको छ  ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
कोमन मान्छन्, ‘बार्सिलोना चाँडै राम्रो हुनेछ’

कोमन मान्छन्, ‘बार्सिलोना चाँडै राम्रो हुनेछ’

त्यसमा बार्सिलोनाको खेल हेर्न लायक थिएन् । लियोनल मेसीले छाडेयता बार्सिलोना खराव छ भन्नेका कसैलाई शंका छैन्, त्यसैले धेरैले च्याम्पियन्स लिगमा टिमको सम्भावना पनि कमैले मात्र देखेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
मनाङमा पोर्चुगिज डिफेन्डर कार्भाल्हो

मनाङमा पोर्चुगिज डिफेन्डर कार्भाल्हो

सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ । जसका लागि मनाङले युरोपियन क्लब फुटबलको अनुभव बोकेका कार्भाल्होलाई भित्र्याएको हो।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
नेपाल र फिलिपिन्सबीच खेल लाईभ कसरि हेर्ने ?

नेपाल र फिलिपिन्सबीच खेल लाईभ कसरि हेर्ने ?

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
मिलान युभेन्ट्सको सामना गर्दै

मिलान युभेन्ट्सको सामना गर्दै

मिलानले लिभरपुलविरुद्ध अग्रता लिएर पनि त्यस खेललाई गुमाएको थियो र यो सन् २०१४ यता क्लबले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हार बेहोरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
सबैको नजर फेरि रोनाल्डोमै

सबैको नजर फेरि रोनाल्डोमै

म्यानचेस्टर यसलाई बिर्सेर इंग्लिस प्रिमियर लिगमा भने राम्रो नतिजा चाहन्छ । तर आइतबार म्यानचेस्टर मैदानमा उत्रदा उनको विपक्षी टिम बलियो नै छ, वेस्ट ह्यामका रूपमा ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
लिड्स र न्युकासलको बराबरी

लिड्स र न्युकासलको बराबरी

शुक्रबार राति भएको खेलमा लिड्स र न्युकासलले १-१ गोलको बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1139 of 2230Next