पोर्चुगलको फराकिलो जित
बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
लिड्सले बुधबार फरवार्ड टेलरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
प्रिमियर लिगले जुन ९ बाट औपचारिक रुपमा ट्रान्सफर विन्डो खुलेको जनाएको छ ।
ईएसएलको घोषणा गर्दा स्थापक क्लबमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमलाई जरीवान गरेको हो ।
लाजियोले बुधबार सारीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
उल्भ्सले बुधबार ब्रुनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
बुधबार भएको खेलमा चिलीले बोलिभियासँग १-१ गोलको बराबरी खेलेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो ।
मंगलबार राति भएको मैत्रीपूर्णमा फ्रान्सले बुल्गेरियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
प्रशिक्षक थोमस टुचेलले यस समर ट्रान्सफरमा स्टार फरवार्ड किन्ने बताईसकेका छन् । सोही अनुसार चेल्सीले १ सय ७० मिलियन मुल्यका हालाण्ड किन्न छलफल अघि बढाएको हो ।
गुण्डोगानले जर्मनीमा रहेको बाल्यकालको क्लब हेसलर ०६ लाई आर्थिक सहयोग गरेका हुन् ।