नजर हुने छ अञ्जनमा
त्यसपछि ‘क्याप’ को आधारमा सबैभन्दा बढी अनुभवी खेलाडी थिए, अञ्जन विष्ट । उनले त्यस खेलमा एक गोल पनि गरे ।
त्यसपछि ‘क्याप’ को आधारमा सबैभन्दा बढी अनुभवी खेलाडी थिए, अञ्जन विष्ट । उनले त्यस खेलमा एक गोल पनि गरे ।
भर्खरै बार्सिलोनाबाट एन्टोनी ग्रिजम्यान एटलेटिको फर्केका छन् । अब एटलेटिकोसँग यस्तै दुई अस्त्र भएको छ, ग्रिजम्यान र लुइस सुआरेजका रूपमा ।
अहिले पनि इंग्लिस प्रिमियर लिगमा आर्सनलले सुरुआती तीन खेल गुमाएर निकै कमजोर सुरुआत लिएको छ ।
धेरैलाई लागेको थियो, सायद अब उनले मौका पाउने छन्, नेपालका लागि डेब्यु गर्न । तर त्यस्तो केही पनि भएन् । उनको नेपालका लागि खेल्ने सपना फेरि एकपल्ट पूरा भएन् ।
शनिबार राति भएको खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति डेपे प्रेरित नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४–० को जित निकालेको हो ।
शनिबार राति भएको खेलमा सर्बियाले लक्समवर्गलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २-० गोल अन्तरले पराजित गरेको हो।
चोटको कारण सान्चोले एन्डोरा र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन्। सान्चोले प्रशिक्षणको दौरान चोट बोकेको बताईएको छ ।
साफ फुटबलको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।
गुराँसेदेवी युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ।