पोखरा र बुटवलको जित
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार पोखराले श्री कुमारी भेट्रान्स क्लबलाई ७-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार पोखराले श्री कुमारी भेट्रान्स क्लबलाई ७-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सिमकोट गाउँपालिकालाई ११-० गोल अन्तरले पराजित गर्दै रोङले पहिलो जित निकालेको हो ।
सुरुआतमा उनी केही हप्ता मैदानबाहिरै रहने बताइएको थियो ।
तरुण विभागले मंगलबार विज्ञप्ति निकाल्दै साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिने जनाएको छ ।
मुख्य प्रशिक्षक महर्जनले ताजिकिस्तान र लेबनान बलियो भएपनि बल पोसेसनमा पकड जमाउन सकेमा दुबै टोलीलाई दबाबमा राख्न सकिने बताएका हुन् ।
उनले एर्भटनसंगै स्कटल्यान्डका अन्य दुईवटा क्लबको प्रशिक्षकको रुपमा समेत काम गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार विजय युथ हेटौडालाई ५-१ गोल अन्तरले हराउँदै झापाले सुखद सुरुआत गरेको हो ।
उनले युनाइटेड आधारभूत कुरामा फर्किनुपर्ने तथा मुख्य प्रशिक्षक सोल्सारबारे निर्णय लिनुपर्ने कुरामा जोड दिए ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुतलीबजार नगरपालिकालाई ८-१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो ।
सोमबार राति भएको खेलमा सेल्टाले ९ खेलाडीमा सिमित गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
इंग्ल्यान्डका सट्टेबाजीलाई आधार मान्ने हो भने ढिलो चाँडो बर्खास्तीमा पर्ने दुई प्रशिक्षक छन् र ती हुन्, म्यानचेस्टर युनाइटेडका ओल गन सोल्सार र नरविचका ड्यानिएल फार्के ।
म्यारोडोनाको सम्झनामा स्पेनिस क्लब र अर्जेन्टिनी क्लबबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।