नयाँ सिजनका लागि मनाङको टिम तयार
असोज पहिलो साता सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग र कात्तिकको अन्तिम साता प्रस्ताव गरिएका राष्ट्रिय लिगका लागि मनाङले टिम बनाउने काम अन्तिम चरणमा पुर्याएको हो ।
असोज पहिलो साता सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग र कात्तिकको अन्तिम साता प्रस्ताव गरिएका राष्ट्रिय लिगका लागि मनाङले टिम बनाउने काम अन्तिम चरणमा पुर्याएको हो ।
उनले इटालीसंगको पराजयलाई पिडादायी क्षणको रुपमा ब्याख्या गर्दै खेलाडीले सक्ने सबै चिज दिएको बताए ।
आईतबार रियो दी जेनेरियोमा घरेलु टोली ब्राजिललाई १–० ले हराउँदै मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्ताष्ट्रिय उपाधि जितेका थिए ।
प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो ।
इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।
वेम्बली स्टेडियमा जारी इंग्ल्यान्ड र इटालीबीचको खेल अतिरिक्त समयमा गएको छ ।
वेम्बली स्टेडियमा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्डले १-० गोलको अग्रता बनाएको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसंग दुई वर्षको सम्झौता गरेका रामोसले पीएसजी पहिलो च्याम्पियन्स लिगको उपाधिबाट धेरै टाढा नभएको बताएका हुन् ।
ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका उचालेका थियो । तर नेयमार चोटका कारण ब्राजिली टिममा थिएनन् ।
सरकारले आइतबार एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो ।