लिभरपुलको पुनरागमन जित
बुधबार राति लिभरपुलले सिरि ए क्लब एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको हो ।
बुधबार राति लिभरपुलले सिरि ए क्लब एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको हो ।
बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई ६–३ गोल अन्तरले हरायो ।
बुधबार राति पीएसजीले बेल्जियनको क्लब ब्रुग्ससंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
समूह डीको खेलमा रियललाई जित दिलाउन रोड्रिगोले विजयी गोल गरेका थिए ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
गत वर्ष यही बायर्नसँग बेहोरेको ८–२ को हारले दिएको घाउ निको भएको पनि थिएन्, अहिलेको हारले त्यसलाई अझ बल्झाउने काम गरेको छ ।
बेलिंगहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका हुन्।
मछिन्द्रले फुटसलमा पार्टनर क्लबको रुपमा स्काईसँग साझेदारी गरेको हो ।
उज्वेकिस्तान पुगेपछि नेपाली टिमको पीसीआर गरिएको थियो । र, बुधबार आएको रिपोर्ट नेगेटिभ आएको हो ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलविरुद्धको खेलमा पाएको रातो कार्डको कारण पास्कललाई तीन खेलको प्रतिबन्ध लागेको हो ।
एनआरटी र केल्मीबीच बुधबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आज राति रियल मड्रिड, लिभरपुल, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर सिटी, इन्टर मिलान, एट्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन्।