१० रेफ्रीले दिए सामूहिक राजीनामा
अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर १० रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् । जसमा ९ फिफा रेफ्री रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर १० रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् । जसमा ९ फिफा रेफ्री रहेका छन् ।
एसिया कपको तयारीमा रहेको भारतले घरेलु मैदानमा उक्त प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको थियो ।
रोनाल्डो अहिलेसम्म पनि उत्तिकै राम्रा खेलाडी भए पनि बढ्दो उमेरका कारण उनी निकै तीव्र गतिमा खेल्न भने असक्षम भइसकेका छन् । रोनाल्डोको उमेरले पनि ३६ वर्ष छोइसक्यो । कम्तीमा गतिको आधारमा उनी पहिलेको जस्तो खेलाडी कहाँ रहे र ?
बुधबार राति भएको खेलमा पीएसजी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।
अहिले यिनै बेनिटेज घुमिफेरि यही एभर्टन आइपुगेका छन् । एभर्टनको व्यवस्थापकीय जिम्मेवारी उनकै काँधमा छ ।
यिनीहरूको दाबी हो, यो अवार्ड खासमा मेस्सीले होइन्, रोबर्ट लेवान्डोस्कीले पो जित्नु पर्ने हो ।
बुधबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई ४-१ गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा मिलानले जिनोआलाई ३-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा सिटीले भिल्लालाई २-१ गोल अन्तरले हराएको हो।
बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले हराएको हो ।
आत्मानन्द खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई सडनडेथमा हराउदै माङसेबुङ फाइनल प्रवेश गरेको हो ।