खेलाडीमा कोभिड भएपछि गार्हो भयो : फुजा
नवप्रवेशी सातदोबाटोले मनाङलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नवप्रवेशी सातदोबाटोले मनाङलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार नै भएको दोस्रो खेलमा टि वर्गर ललितपुरले हेटौंडाको नागासोतीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा मनाङ नवप्रवेशी सातदोबाटो युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले २-० गोलको अग्रता बनाएको छ ।
एपीएफले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो । एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे ।
शुक्रबार भएको खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यस्तो निर्णय लिइएको कमिटीले जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० गोलको अग्रता बनाएको छ ।
क्रिसमसको बिदाइ मनाउने क्रममा मेसी थला परेका थिए र यसक्रममा आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि खेल्न पाइरहेका थिएनन् ।
अलमुताइरीले आफूले कहिल्यै पनि कुनै खेलाडीलाई लिगका खेलमा शतप्रतिशत प्रदर्शन नगर्न दवाव नदिएको दावी गरे ।
त्यसैगरी एमएफसीले देउराली स्पोर्टिङ क्लबलाई ३–० अन्तरले पराजित गर्न सफल भयो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को नवौं चरणको दोस्रो खेलमा यी दुई भिड्दै छन् ।