इजिप्ट नकआउट चरणमा
बुधबार राति सुडानलाई १-० गोल अन्तरले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान बनाएको हो ।
बुधबार राति सुडानलाई १-० गोल अन्तरले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान बनाएको हो ।
पहिलो हाफमा दुबै टोली गोलरहित रहेपनि इलांगाले ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।
डाकाले २४ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
बुधबार राति भएको खेलमा इम्पोलीलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै इन्टर अन्तिम आठमा पुगेको हो ।
पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
घरेलु फुटबलकै प्रतिष्ठित प्रतियोगिता आहा रारा गोल्डकपमा आयोजक टिमको कप्तानी तामाङले गर्ने पक्का भएको हो ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपिएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
ओइभिएसले फुटबल एकेडेमीलाई तीन वर्षसम्म सहयोग रकम प्रदान गर्ने भएको छ ।
एस्टनले गोलकिपर रोबिनलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणमा ३४ खेलाडी सहभागी भएको जनाएको छ ।
अहिले उनी चोटबाट पनि पूर्णत: निको हुने स्थितिमा छन् र यही सिजनको उनको म्यानचेस्टरसँगको अनुबन्ध पनि सकिदैछ । यस्तोमा फेरि एकपल्ट उनी विना कुनै मूल्य म्यानचेस्टर छाड्ने संघारमा छन् ।
मंगलबार राति दोस्रो डिभिजनको सेन्ट पाउलीसँग २-१ गोल अन्तरले पराजित भएपछि डर्टमण्ड बाहिरिएको हो ।