उपाधिका लागि वनदेवी र रेसिङ सहारा भिड्ने
गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि आयोजकको टिम वनदेवी युवा क्लब र रेसिङ सहारा कोहलपुर भिड्ने भएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि आयोजकको टिम वनदेवी युवा क्लब र रेसिङ सहारा कोहलपुर भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको अग्रता जोगाउन नसक्दा एनआरटीले एपीएफसँग ३-३ गोलको बराबरी खेल्नु परेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र एनआरटीले १-१ गोलको बराबरी खेलेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१९ टोली साँझ ५:४० मा नेपाल आईपुग्ने जनाएको छ ।
कोलोन ट्युमरको उपचारका लागि अस्पताल भर्ना भएका पेले डिस्चार्ज भएका हुन् ।
तर फ्रान्सेली राजधानी आएयता उनको प्रदर्शन त्यस्तो रहेको छैन्, जस्तो कीर्तिमान सात पल्ट बेलन डे अर जितेको खेलाडीबाट अपेक्षा गर्न सकिन्छ ।
लय समाट्न संघर्षरत एनआरटीले वर्ष ०७६ को लिगमा एपीएफमाथि ३–२ को जित रचेको थियो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शुक्रबार त्यस्ता दुई टिम भिड्ने क्रममा छ, जसमध्ये एउटा आफ्नो पुरानो प्रतिष्ठा जोगाउन संघर्षरत छ । त्यो भनेको पुलिस भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार छैटौं चरणका सुरुआती दुई खेलहरु हुनेछन् ।
कोरोना भाईरसको कारण लिभरपुल र लिड्सबीचको खेल स्थगित भएको हो ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।