शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2021

Bhat Bhateni Supermarket Ad
पेनाल्टीमा चुक्दा पोल्याण्डसँग स्पेनको बराबरी

पेनाल्टीमा चुक्दा पोल्याण्डसँग स्पेनको बराबरी

शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
पहिलो हाफमा स्पेनलाई अग्रता

पहिलो हाफमा स्पेनलाई अग्रता

सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
पोर्चुगलमाथि जर्मनीको सानदार जित

पोर्चुगलमाथि जर्मनीको सानदार जित

म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
पहिलो हाफमा पोर्चुगलविरुद्ध जर्मनीलाई अग्रता 

पहिलो हाफमा पोर्चुगलविरुद्ध जर्मनीलाई अग्रता 

जर्मनीको म्युनिखमा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगलमाथि जर्मनीले २-१ गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
हारबाट जोगियो फ्रान्स

हारबाट जोगियो फ्रान्स

हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
फ्रान्सविरुद्ध हंगेरीलाई अग्रता  

फ्रान्सविरुद्ध हंगेरीलाई अग्रता  

हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध हंगेरीले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
स्पेनविरुद्ध पोल्याण्ड : प्लेयर्स टु वाच

स्पेनविरुद्ध पोल्याण्ड : प्लेयर्स टु वाच

स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह 'ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
पोर्चुगल र जर्मनी भिड्दै, प्लेयर्स टु वाच

पोर्चुगल र जर्मनी भिड्दै, प्लेयर्स टु वाच

आज पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
फ्रान्सविरुद्ध हंगेरी : प्लेयर्स टु वाच

फ्रान्सविरुद्ध हंगेरी : प्लेयर्स टु वाच

आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
फ्रान्स र हंगेरी भिड्दै

फ्रान्स र हंगेरी भिड्दै

समूह 'एफ' मा रहेको फ्रान्स आज लगातार दोस्रो जित निकाल्ने योजना सहित मैदान उत्रनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
युरोकपमा आज तीन ठुला खेल हुँदै

युरोकपमा आज तीन ठुला खेल हुँदै

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
इंग्ल्यान्ड र स्कटल्याण्डको बराबरी

इंग्ल्यान्ड र स्कटल्याण्डको बराबरी

वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
LiNing Ad
PreviousPage 15 of 22Next