काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा खराब सुरुवात गरेको नेपालले अहिले उज्वेकिस्तानसंग खेल्दैछ ।
म्यानमारमा जारी छनोटको पहिलो खेलमा अष्ट्रेलियासंग पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसंग खेल्न लागेको हो ।
लाइभ - Eleven Broadcasting