सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

आयोजक अन्नपूर्ण चेस च्याम्पियन

आइतबार, जेठ २७, २०७५खेलपाटी संवाददाता
आयोजक अन्नपूर्ण चेस च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । आयोजक अन्नपूर्ण स्कुलले १४ औ अन्नपूर्ण कप मैत्रीपूर्ण बुद्धीचाल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगितामा अन्नपूर्णले विभिन्न स्पर्धामा कुल १४ पदक जितेको थियो । अन्तिम दिन भएको खुला स्पर्धामा दिपज्योती स्कुलका प्रसन्न विक्रम कुबँर पहिलो, महांकालका विजय टमाटा दोश्रो तथा अन्नपूर्णका प्रबेश लामा तेश्रो भए ।

यी तीनै खेलाडी छात्र यु–१४ स्पर्धामा पनि शिर्ष ३ स्थानमा अटाए । छात्रा यु–१४ स्पर्धामा ग्रीनल्यान्डका निर्जला पौडेल, कुसुम तामाङ र सम्बृद्धी पाण्डे शिर्ष तीन स्थानमा रहे । छात्रा यु–१६ स्पर्धामा बिन्ध्यबासीनीकी अम्बृसा श्रेष्ठ पहिलो, सुप्रीमकी अस्मिता पुलामी मगर र बिन्ध्यबासीनीका रश्मी डंगोल शिर्ष तीन स्थानमा रहे ।

छात्र यु–१६ स्पर्धामा अन्नपूर्णका दिपेन्द्र गमाल, बिन्ध्यबासीनीका अनीस डंगोल र ल्याब स्कुलका विज्ञान घिमिरे शिर्ष तीन स्थानमा रहे । छात्रा यु–१२ स्पर्धामा अन्नपूर्णकी रोसरी डंगोल,जुगल स्कुलकी प्रत्युम्सा श्रेष्ठ र त्रीयोगकी मार्सल तामाङ शिर्ष तीन स्थानमा रहे । छात्र यु–१२ स्पर्धामा त्रीयोगका सम्पूर्ण न्यौपाने, लोक आदर्शका बुद्ध करण पण्डित र जुगलका आदर्श यादव शिर्ष तीन स्थानमा रहे ।

प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी विद्यालय ब्यबस्थापन कमिटीका अध्यक्ष तथा नेपाल उद्धोग बाणीज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेस श्रेष्ठ र विद्यालयका प्राचार्य चन्द्र प्रकास राजभण्डारी लगायतले पुरस्कार वितरण गरे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक