सोमबार, मंसिर १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पेनाल्टीले जोगिएको रियल

सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता
पेनाल्टीले जोगिएको रियल
Classic Tech Internet Ad

काठमाडौं। स्पेनिस ला लिगामा आइतबार गिरोनासँग १–१ को बराबरीमा रोकिँदा रियल मड्रिड शीर्षस्थान फर्काउन असफल भयो।

रेलिगेशनको जोखिममा रहेको गिरोनाविरुद्ध मड्रिडले अपेक्षित दबदबा देखाउन सकेन। मोन्टिलिभी स्टेडियममा खेलिएको खेलमा घरेलु टोलीले पहिला प्रहार गर्‍यो।

पहिलो हाफको अन्त्यमा अज्जेदिन औनाहिले गोल गर्दै गिरोनालाई अग्रता दिए।

मड्रिडले दोस्रो हाफमा गति मिलाउन थाल्यो र ६७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

च्याम्पियन्स लिगमा ओलिम्पियाकोसविरुद्ध चार गोल गरेका एमबाप्पेले फेरि निर्णायक बन्ने मौका पाए। इन्जुरी समयमा पेनाल्टी बक्स भित्रबाट हानेको प्रहार थोरै मात्र बाहिरिँदा मड्रिड जित हातबाट चुक्यो।

प्रशिक्षक जाबी अलोन्सो टिमको नतिजाबारे सकारात्मक त भए पनि परिणामप्रति असन्तुष्टि देखिए। 'टिमले राम्रो प्रतिक्रिया दियो, यद्यपि जितका लागि पर्याप्त थिएन,' उनले भने,'दोस्रो हाफमा हामीले सुधार्यौं, खेल उल्ट्याउन सक्थ्यौं, तर सिर्जना गरेका अवसरहरू सदुपयोग गर्न सकिएन।'

मड्रिडले ८०औं मिनेटमा रोड्रिगोमाथि भएको ट्याकलका कारण पेनाल्टी पाउनुपर्ने दावी गरेको थियो।

लगातार तेस्रो ड्रपछि रियल मड्रिडले शीर्ष स्थान गुमाएको छ। अलाभेसलाई ३–१ ले हराएको बार्सिलोनाले शनिबारै शीर्ष स्थान कब्जा गरिसकेको छ।

१४ खेल खेलेको बार्सिलोनाको ३४ अंक छ। समान खेलबाट मड्रिडको ३३ अंक छ।गिरोना भने १८औं स्थानमा छ र पछिल्ला ६ लिग खेलमध्ये एकपटक मात्र जितेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नायक मार्टिनेज

नायक मार्टिनेज

 रोमाञ्चक बन्यो लन्डन डर्बी

रोमाञ्चक बन्यो लन्डन डर्बी

युनाइटेडको सानदार पुनरागमनसहित जित

युनाइटेडको सानदार पुनरागमनसहित जित

Bajaj Pulsar Motorcycle Ad
नायक मार्टिनेज

नायक मार्टिनेज

 रोमाञ्चक बन्यो लन्डन डर्बी

रोमाञ्चक बन्यो लन्डन डर्बी

पेनाल्टीले जोगिएको रियल

पेनाल्टीले जोगिएको रियल

१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी

१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी

युनाइटेडको सानदार पुनरागमनसहित जित

युनाइटेडको सानदार पुनरागमनसहित जित

यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने

यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने

एन्फाले राष्ट्रिय लिगको प्रक्रिया अघि बढायो, पुस २५ देखि हुने

एन्फाले राष्ट्रिय लिगको प्रक्रिया अघि बढायो, पुस २५ देखि हुने

एन्फा अध्यक्षमा शाहीको उम्मेदवारी घोषणा

एन्फा अध्यक्षमा शाहीको उम्मेदवारी घोषणा