शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

शुक्रबार, कार्तिक १५, २०८२खेलपाटी संवाददाता
स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक
Classic Tech Internet Ad

काठमाडौं। गत सात इगोर टुडोरलाई बर्खास्त गरी इटालीको चर्चित क्लब युभेन्ट्सले नयाँ प्रशिक्षक नियुक्त गरेको छ। लगातार आठ खेलमा जितविहीन रहँदा क्लबले टुडोरलाई हटाउने निर्णय गरेको थियो।

त्यसको एक सातापछि युभेन्ट्सले इटालीको राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक लुसियानो स्पालेटीलाई नयाँ मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

क्लबले एक विज्ञप्ति जारी गर्दै स्पालेटीसँग २०२६ को जुनसम्मको लागि सम्झौता भएको जनाएको छ। इटालियन सञ्चारमाध्यमहरूले जनाएअनुसार उनको प्रदर्शन सन्तोषजनक भएमा सम्झौता थप एक वर्षका लागि बढाउने विकल्प पनि रहनेछ।

६६ वर्षीय स्पालेत्तिले यसअघि नापोली, रोमा र इन्टर मिलानजस्ता क्लबहरूलाई प्रशिक्षण गराइसकेका छन्। उनले सन् २०२३ को अगस्टदेखि २०२५ को जुनसम्म इटालीको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए।

मिलानमा आयोजित एक कार्यक्रममा स्पालेटीले भने,‘युभेन्ट्सजस्तो ठूलो क्लबको प्रशिक्षक बन्न पाउनु सबैका लागि ठूलो सम्मान हो। राष्ट्रिय टोलीपछि फेरि क्लब फुटबलमा फर्किन पाउनु मेरो लागि निकै रोमाञ्चक हुनेछ।’

सिरी ‘ए’ लिगमा लगातार ‘ड्र’ र हारका कारण युभेन्ट्स अहिले अंक तालिकाको मध्यभागमा रहेको छ। ९ खेलबाट १५ अंक बटुल्दै क्लब सातौं स्थानमा छ।

आउँदो शनिबार क्रेमोनीजविरुद्धको खेलमै स्पालेटीलाई युभेन्ट्सको डगआउटमा पहिलो पटक देख्न सकिनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

Bajaj Pulsar Motorcycle Ad
 डु प्लेसिसले विराटनगरबाट खेल्ने

डु प्लेसिसले विराटनगरबाट खेल्ने

खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक