मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रियल छोड्न चाहन्छन् भिनिसियस!

मंगलबार, कार्तिक १२, २०८२खेलपाटी संवाददाता
रियल छोड्न चाहन्छन् भिनिसियस!
Classic Tech Internet Ad

काठमाडौं। एल क्लासिकोमा बार्सिलोनालाई हराए पनि रियल मड्रिडको ड्रेसिङ रुममा भने उत्साहको माहोल केही कम देखियो। कारण स्पष्ट छ, मुख्य प्रशिक्षक जाभी अलोन्सो र भिनिसियसबीचको विवाद।

खेलपछि अलोन्सोले ब्राजिलियन स्टारसँग छुट्टै कुरा गर्ने बताएका थिए। गत सिजनको कुनै पनि एल क्लासिकोमा बार्सिलोनालाई पराजित गर्न नसकेको रियलले यसपटक अलोन्सोको प्रशिक्षणमा पहिलो खेलमै जित हात पारेको छ।

लस ब्लान्कोसले बार्सिलोनालाई २–१ गोलले हरायो। तर, खेलको ७२औं मिनेटमा जब अलोन्सोले भिनिसियसलाई परिवर्तन गरे, त्यतिबेला उनले निकै रिसयुक्त प्रतिक्रिया जनाए।

यही कारणले अलोन्सोले खेलपछि भिनिसियससँग व्यक्तिगत रूपमा छलफल गर्ने बताएका हुन्। तर, त्यतिमै सीमित रहेन विषय। मैदानबाट बाहिरिँदा जब उनले साथी रोड्रिगोसँग हात मिलाए, उनले सहायक प्रशिक्षक सेबास पारियोलाई भने,‘यदि म टिमबाट गएर टिम राम्रो हुन्छ भने, म टिम छोड्छु।’

त्यसपछि उनी सिधै ड्रेसिङ रुमतिर हिँडे।

खेलपछि यस्तो अवस्थाले रियलको क्लासिको जितको खुसीलाई नरमाइलो बनाइदियो। अब प्रश्न यो उठेको छ– भिनिसियसले यो कुरा रिसको झोकमा भनेका हुन् कि साँच्चै क्लब छोड्न चाहन्छन्?

यद्यपि, प्रशिक्षक अलोन्सोले बार्सिलोनाविरुद्ध भिनिसियसको प्रदर्शनको प्रशंसा गरेका छन्। उनले खेलाडीको व्यवहारबारे विस्तृत रूपमा कुरा गर्ने बताएका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

प्रीतिले भारतविरुद्ध नखेल्ने

प्रीतिले भारतविरुद्ध नखेल्ने

Bajaj Pulsar Motorcycle Ad
शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

प्रीतिले भारतविरुद्ध नखेल्ने

प्रीतिले भारतविरुद्ध नखेल्ने