आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

बुधबार, २९ आश्विन २०८२खेलपाटी संवाददाता
वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई स्पष्टीकरण सोधेका छन्। एन्फालाई बदनाम गराएको भन्दै उनले बुधबार राईलाई स्पष्टीकरण सोधेका हुन्।

अध्यक्ष पंकजविक्रम नेम्वाङ एएफसीको कार्यक्रममा रहेको हुँदा वरिष्ठ उपाध्यक्षको हैसियतमा उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। सोही हैसियतले राईलाई स्पष्टीकरण सोधेका छन्। खड्काले राईलाई विभिन्न आरोपमा ‘किन कारवाही नगर्ने?’ भन्ने विषयमा ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन्।

‘एन्फा कार्यसमितिलाई जानकारी समेत नगराई होम एन्ड अवे लिग नहुने भनी गरिएको पत्रकार सम्मेलनले सिंगो नेपाली फुटबल समर्थक, खेलाडी, प्रशिक्षक, रेफ्री, सम्पूर्ण सरोकारवालाहरु र अन्तर्राष्ट्रिय स्तरमा समेत बदनाम हुने गरी सार्वजनिक भएको धारणाका कारण समग्र एन्फालाई बदनाम बनाएको छ। यस्ता गतिविधिले संस्थाको गरिमामा आँच आउनुका साथै खेलाडीहरू प्रत्यक्ष मारमा पर्दछन्। तसर्थ, संस्थाको जिम्मेवार पदमा बसी संस्थाकै बदनाम गराउने, संस्थाको मूल मर्म विपरीत खेलाडीको भावनामाथि आघात पुर्याउने र एन्फाको सर्वोच्च निकायको निर्णयलाई समेत एकतर्फी रूपमा परिमार्जन गरी संस्थालाई दुर्घटनातर्फ लैजाने जस्तो गम्भीर अपराधजन्य कार्य गर्नुभएको हुँदा, तपाईंलाई किन कारबाही नगर्ने भन्ने सम्बन्धमा आजका मितिले ३ (तीन) दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछु,’ पत्रमा उनले भनेका छन्।

तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त नभएमा संस्थाको नियम अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले चेतावनी दिएका छन्।

गत वैशाख २६ गते धुलिखेलमा सम्पन्न नियमित वार्षिक साधारण सभाले पुस १ गतेबाट ‘ए’ डिभिजन लिग गर्ने भन्दै १० करोड ४६ लाख २२ हाजर २६५ रुपैयाँ ९८ पैसा) बजेट स्वीकृत गरेको थियो। तर, बुधबार राईले पत्रकारलाई बोलाउँदै लिग हुन नसक्ने जानकारी दिएका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल