बुधबार, असोज २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

बुधबार, असोज २९, २०८२Admin User
१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल
Classic Tech Internet Ad

काठमाडौं। युरोपेली राष्ट्रहरू अहिले विश्वकप छनोट खेलिरहेका छन्। दक्षिण अमेरिकी क्षेत्रका राष्ट्र भने मैत्रीपूर्ण खेल खेलिरहेका छन्। यी क्षेत्रका राष्ट्रले आफ्नो छनोट चरण पहिले नै सम्पन्न गरिसकेका कारण फुर्सदमा रहेका हुन्।

त्यसक्रममा बुधबार अर्जेन्टिनाले पोर्तो रिकोलाई ६–० को विशाल अन्तरले पराजित गरेको छ। अर्जेन्टिनाका लाउटारो मार्टिनेज र एलेक्सिस म्याक अलिस्टारले दुई–दुई गोल गरे। गन्जालो मोन्टिएलले एक गोल जोडे। अर्को गोल आत्मघाती थियो।

खेलमा लिओनल मेसीले दुई असिस्ट गरे। योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरे। अमेरिकाको चेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले बलियो टोली उतारेको थियो।

खेलभरि नै ‘अल्बिसेलेस्टे’हरूले रिकोमाथि पूर्ण नियन्त्रण राखे। बल पोजेसनदेखि आक्रमणसम्म धेरै अघि रहे। स्मरण रहोस् अर्जेन्टिना फिफा वरीयतामा तेस्रो स्थानमा छ भने रिको १५५औं स्थानमा छ।

पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल भएका थिए। खेलको १४औं मिनेटमा म्याक अलिस्टारले डिबक्सभित्र निको गोंजालेजको हेड पासमा गोल गर्दै खाता खोले। २३औं मिनेटमा दोस्रो गोलमा मेसीले असिस्ट गर्दै इतिहास रचे।

यसअघि अन्तर्राष्ट्रिय फुटबलमा मेसीले अमेरिकाका ल्यान्डन डोनोभान र ब्राजिलका नेयमारसँग कीर्तिमान बराबरी गरेका थिए। यो खेलपछि उनी सर्वाधिक असिस्टकर्ता बने। अब मेसीको अन्तर्राष्ट्रिय असिस्ट संख्या ६० पुगेको छ।

३६औं मिनेटमा म्याक अलिस्टारले दोस्रो गोल गर्दै पहिलो हाफमै अर्जेन्टिनालाई ३–० को अग्रता दिलाए। दोस्रो हाफको सुरुमै प्रशिक्षकले केही परिवर्तन गरे र ६४औं मिनेटमा आत्मघाती गोलका कारण अन्तर थपियो।

अन्तिमतिर बदलिएका खेलाडी लाउटारो मार्टिनेजले लगातार दुई गोल थपे। ८४औं मिनेटमा मेसीको ब्याकहिल पासमा मार्टिनेजले गोल गर्दै स्कोर ६–० बनाए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

Bajaj Pulsar Motorcycle Ad
यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

नेपालको लगातार चौथो हार

नेपालको लगातार चौथो हार

सुमनले आफ्नै पोस्टमा गरे गोल

सुमनले आफ्नै पोस्टमा गरे गोल