बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय टोलीको अर्को खेल बाँकी रहँदै रियल फर्किँदै एमबाप्पे

शनिबार, असोज २५, २०८२Admin User
राष्ट्रिय टोलीको अर्को खेल बाँकी रहँदै रियल फर्किँदै एमबाप्पे
Classic Tech Internet Ad

काठमाडौं। विश्वकप छनोटमा फ्रान्सले अजरबैजानलाई ३–० ले हराएपछि टोलीले अब अर्को खेल सोमबार आइसल्यान्डविरुद्ध खेल्ने तयारी गरिरहेको छ। तर फ्रान्सका मुख्य स्ट्राइकर किलियन एमबाप्पे त्यस खेलमा खेल्ने छैनन्।

अजरबैजानविरुद्धको खेलमा उनले एक गोल गरे पनि ८३औं मिनेटमा चोटपछि मैदान छोड्नुपर्‍यो।

अघिल्लो खेलमै थिएरी अन्रीलाई उछिन्दै फ्रान्सका दोस्रो सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले अजरबैजानविरुद्धको खेलमा आफ्नो गोल संख्या ५३ पुर्‍याए। अहिले उनी ओलिभर जिरुडभन्दा पाँच गोलले पछाडि छन्। जिरुडले फ्रान्सका लागि १३७ खेलमा ५७ गोल गरेका छन् भने एमबाप्पे ८९ खेलमै ५३ गोल पुर्‍याइसकेका छन्।

तर, जिरुडलाई पछ्याउने उनको यात्रा अहिले रोकिन लागेको छ। भिल्लारियलविरुद्ध क्लब खेलमा लागेको दायाँ खुट्टाको एडीको चोट अझै निको नभएकाले अजरबैजानविरुद्धको खेल पनि जोखिमपूर्ण थियो।

अन्ततः उनले खेले पनि उही ठाउँमा फेरि चोट लागेपछि अवस्था थप संवेदनशील बनेको छ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले भने,‘उनको दायाँ एडीमा पुनः चोट लागेको छ। अघिल्लो चोटकै ठाउँमा पुनः चोट परेकाले संवेदनशीलता बढेको हो। अब हामी परीक्षण गरेर पूर्ण मेडिकल रिपोर्ट लिनेछौं।’

फ्रान्सको खेल सकिएपछि अब एमबाप्पे रियल मड्रिड फर्किँदैछन्, जहाँ उनको विस्तृत स्वास्थ्य परीक्षण हुनेछ। फ्रान्सेली पत्रिका एल इक्युपेका अनुसार उनको चोटको गम्भीरता परीक्षणपछि मात्रै स्पष्ट हुने बताइएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

 कुन्वरवर्तीको एकतर्फी जित

कुन्वरवर्तीको एकतर्फी जित

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार