शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफ र प्रदेश नम्बर १ क्वाटरफाइनलमा

बुधबार, ०२ माघ २०७५खेलपाटी संवाददाता
एपीएफ र प्रदेश नम्बर १ क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

पोखरा । विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर १ पोखरामा जारी दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ - ० को सेटमा हराएर लगातार दुई जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो । एपीएफले सुदूरपश्चिममाथि २५-४, २५-७ र २५-३ को सेटमा पराजित गर्यो ।

जितसंगै एपीएफले समूह 'ए' बाट विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनएको हो । यस समूहबाट प्रदेश नम्बर १ उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । प्रदेश नम्बर १ ले बुधबार सुदूरपश्चिमलाई नै ३-२ को सेटमा हराएको थियो  । प्रदेश १ ले सुदूरपश्चिमलाई २५-१३, १५-२५,१७-२५,२५-२२ र १५-११ को सेटमा हरायो ।

यस्तै समूह 'बी' बाट प्रदेश नम्बर ५ र २ ले क्वाटरफाइनलमा स्थान बनाएको छ । बुधबार भएको खेलमा दुवै प्रदेशले कर्णाली प्रदेशलाई हराएको थियो ।

प्रदेश नम्बर ५ ले कर्णालीलाई २५-१५, २५-११ र २५-१० को सेटमा हरायो ।  यस्तै प्रदेश २ ले कर्णालीलाई २५-२३,२५-१०,२५-१० र २५-१६ को सेटमा पराजित गर्यो ।

योसंगै प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने टोलीको तय भएको छ । क्वाटरफाइनल खेलहरु बिहिबारबाट सुरु हुनेछ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ पाउने छन् । यस्तै दोस्रो हुने टिमले १ लाख ७५ हजार, तेस्रोले १ लाख रुपैयाँ र चौथोले सान्त्वना स्वरुप २५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाईकर, सेटर, लिबरो, ब्लकर, सर्भर र प्रशिक्षकले समान ५/५ हजार पाउनेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

गुजरातको पाँचौं जित

गुजरातको पाँचौं जित

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !