बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खेलकुद विकासमा हेटौडा उपमहानगरले लगानी गर्ने

शुक्रबार, भदौ २४, २०७९खेलपाटी संवाददाता
खेलकुद विकासमा हेटौडा उपमहानगरले लगानी गर्ने
Classic Tech Internet Ad

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले खेलकुदको विकासका लागि उपमहानगरपालिकाले लगानी गर्ने बताएकी छन् ।

हेटौंडामा भएको आइटिएफ तेक्वान्दोको बागमती प्रदेशस्तरीय छनौट प्रतियोगितालाई सम्बोधन गर्दै नगरप्रमुख लामाले खेलाडीले देश र नगरलाई चिनाउनेहुँदा उपमहानगरपालिका खेलकुदलाई महत्वका साथ अघि बढाउने तयारीमा रहेको बताइन् । उनले खेलकुदलाई अघि बढाउनका लागि पूर्वाधार निर्माणको क्षेत्रमा खर्च गरिरहेको बताइन् ।

उनले चालु आर्थिक वर्ष २०७९/०८० मा खेलकुदको विकास र पूर्वाधार निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँ बजेट छुट्याएर काम थालिएको जानकारी दिइन् ।

छनौंट प्रतियोगिताबाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँनका लागि वाग्मती प्रदेशबाट आइटिएफ तेक्वान्दोका २५ जना खेलाडि छनौट भएका छन् । वाग्मती प्रदेशको राजधानी हेटौंडामा भएको छनौटमा सहभागी २५० खेलाडीमध्य विभिन्न तौल समूहमा २५ खेलाडी छनौटमा परेको मकवानपुर आइटिएफ तेक्वान्दो संघका सचिव प्रकाश शाहीले बताए । छनौटमा परेका खेलाडीलाई उपमहानगरपालिकाका नगर प्रमुख लामाले पुरस्कार वितराण् गरेकी थिइन ।

आइटिएफ तेक्वान्दो संघ वाग्मती प्रदेशका अध्यक्ष उमेश राजथलाको अध्यक्षतामा भएको छनौट प्रतियोगिताको समापनमा प्रदेश खेलकुद बिकास समितिका सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी लगायतको आतिथ्यता रहेको थियो । असोजको २८ गतेबाट पोखरामा हुने प्रतियोगितामा सहभागी हुन प्रदेशको रसुवा र दोलखा बाहेकका १० जिल्लाका खेलाडीे छनौट हेटौंडामा २२ र २३ गते सञ्चालन भएको थियो ।

 

Bajaj Pulsar Motorcycle Ad
खेलकुद विकासमा हेटौडा उपमहानगरले लगानी गर्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि