केन्याविरुद्ध अर्जुनको अर्धशतक
सोमबार, भदौ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली केन्याविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालका अर्जुन साउदले अर्धशतक बनाएका छन्।
केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङको क्रममा अर्जुनले अर्धशतक बनाएका हुन् ।
अर्जुनले ८१ बलमा ५० रन पूरा गरे ।
यस अघि नेपालका आसिफ शेखले अर्धशतक बनाएका थिए ।
केन्याविरुद्ध अर्जुनको अर्धशतक






-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)



