बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पर्वतीय स्पोर्ट्स महासंघको निर्वाचन स्थगित

बुधबार, ०१ भाद्र २०७९खेलपाटी संवाददाता
पर्वतीय स्पोर्ट्स महासंघको निर्वाचन स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं । पर्वतीय स्पोर्ट्स महासंघको साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।

महासंघको केन्द्रिय कार्य समिति बैठकले आगामी असोज २ र ३ गते गर्ने भनिएको साधारण सभा तथा निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को समन्वयमा यसै वर्षको अनुकुल समयमा गर्ने निर्वाचन स्थगित गरिएको महासंघले अनाएको छ । 

त्यस्तै अध्यक्ष गोविन्द भट्टराई र सदश्य रमेश सिवाकोटी र मोहम्मद फाजिल रहेको विधान संसोधन समिति, महासचिव संजीव पाण्डे र कोषाध्यक्ष किसन कुमार अग्रवाल रहेको प्रतिवेदन समिति तथा अध्यक्ष गोविन्द भट्टराई  उपाध्यक्ष एकेन्द्र कुवर सम्पन्न श्रेष्ठ र मन भावादुर खत्री रहेको अन्तराष्ट्रिय सम्वन्ध समिति , महासचिवको समन्वयमा सचिवालय , रमेश सिवाकोटीको समन्वयमा परम्परागत खेल र एकेन्द्र कुवर र मोहम्मद फाजिललाई सरकारी समन्वयको जिम्मेवारी दिइएको छ ।

यस्तै उमेश के.सी वातारण, रमेश सिवाकोटी र भुवन गुरुङ तथा कोषाध्यक्ष सहितको आर्थिक समिति साथै दिपक राज जोशीको संयोजकत्वमा विज्ञ टिम र सुनार गुरुङको नेत्तृत्वमा प्राविधिक टिम अनुमोदन गरिनेछ ।

त्यसैगरि महासंघमा हाल सम्म प्राप्त प्रस्तावका आधारमा २२ वोटा खेल संघ संस्थालाई मान्यता दिएको छ । आगामी साधारण सभा तथा निर्वाचनमा सोहि संघ तथा प्रदेश संघ वाट १ महिला सहित ३÷३ जना प्रतिनिधि रहने निर्णय गरिएको छ । त्यस्तै त्यसवाहेकका आवद्घ क्लब तथा संघ संस्था वाट १÷१ जना प्रतिनिधी र प्राविधिक तथा विज्ञ वाट ५ जना प्रतिनिधि रहने समेत सर्वसम्मत निर्णय भएको छ ।

नेपाल सरकारले घोसणा गरेको अन्तराष्ट्रिय पर्वतिय खेलकुद प्रतियोगिताको लागि पहल गर्ने र सोको लागि राखेप , एनओसी  र सरकार तथा अन्तराष्ट्रिय तहमा छलफल र लविङ गर्ने समेत निर्णय गरिएको छ ।

त्यस्तै यस अघि नै गठन गरिएको महासंघको प्राविधिक तथा विज्ञ समूह वातारण, समूह महिला, समूह लगायतलाई समेत अनुमोदन गरिएको छ ।

त्यसैगरी महासंघमा आवद्घ सम्पूर्ण संघलाई यथासक्य छिटो प्रदेश संघ गठन गर्ने महासंघकै प्रदेश भेला गर्ने तथा ऐन र नियमावलिमा आवश्यक सुझाब लविङ गर्ने निर्णय समेत भएको जनाएको छ ।     

Loading ad...
LiNing Ad
पर्वतीय स्पोर्ट्स महासंघको निर्वाचन स्थगित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित