बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला साफको विभिन्न उपसमिति गठन

मंगलबार, ३१ श्रावण २०७९खेलपाटी संवाददाता
महिला साफको विभिन्न उपसमिति गठन
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल हुने महिला साफ फुटबलको मुल आयोजक कमिटीले प्रतियोगिताका लागि विभिन्न उपसमिति गठन गरेको छ । 

प्रतियोगिताका संयोजक वीरबहादुर खड्काको संयोजकत्वमा मंगलबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरि संयोजक तोकेको हो । 

मुल आयोजक कमिटीले हस्पिटालिटी कमिटीको जिम्मेवारी मनिष जोशीलाई, हेल्थ कमिटीमा रमेश ब्यञ्जनकारलाई, होटल र यातायात कमिटीमा पुरुषोत्तम थापालाई, टेक्निकल कमिटीमा कृष्ण थापालाई, सेरोमनी कमिटीमा विकास नारायण श्रेष्ठ, प्रचार कमिटीमा सुरेश शाह र नेपाली राष्ट्रिय टिम म्यानेजमेन्ट कमिटीमा सरिला क्षेष्ठलाई जिम्मेवारी दिएको छ । 

एन्फाले यसअघिनै रविन्द्र चन्दलाई भेन्यु म्यानेजर, विजय घलेललाई लोकल जनरल कोर्डिनेटर, दिनेश ब्यञ्जनकारलाई सुरक्षा प्रमुख र सञ्जिव शिल्पकारलाई मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राईट्सको संयोजकको जिम्मेवारी दिएको थियो । 

बैठकले साफको टिकटका लागि न्युनतम २५ लाख रुपैयाँ राखेर टेण्डर खुलाउने निर्णय पनि गरेको छ । नेपालले सेप्टेम्बर ६ देखि १९ गतेसम्म काठमाडौंमा महिला साफको आयोजना गर्दैछ ।
 

Loading ad...
LiNing Ad
#महिला साफ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित