बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘एउटै संघका ४ टोली आधिकारिक भन्दै आउन थाले’

मंगलबार, ३१ श्रावण २०७९खेलपाटी संवाददाता
‘एउटै संघका ४ टोली आधिकारिक भन्दै आउन थाले’

प्रदेश नम्बर एकका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । प्रदेश नम्बर एकका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले एउटै राष्ट्रिय खेलकुद संघका चार वटा टोली सम्म आफुहरु आधिकारिक भन्दै प्रदेशमा आउन थालेको बताएका छन् । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको प्रदेश खेलकुदमा एउटै संघका विभिन्न टोलीहरु आफुहरु आधिकारिक भन्दै आउन थालेको सदस्य सचिव वाग्लेले गुनासो गरेका हुन् ।   

राष्ट्रिय खेलकुदको सन्दर्भमा प्रदेश नम्बर एकको खेलकुद विकास बोर्डले तयारी अघि बढाएको छ । बोर्डले नवौंमा सहभागी ३६ खेलका प्रतिनिधिसँग समन्वय गर्दै तयारी अघि बढाउने तयारी गरेको हो । तर एउटै खेलकुद संघका चार वटा टोलीसम्म आफुलाई आधिकारिक भन्दै प्रदेशमा पुग्न थालेपछि प्रदेश खेलकुदलाई समस्या थपिएको छ ।

‘एउटै संघका विभिन्न मान्छे आफुलाई आधिकारिक भन्दै प्रदेशमा आउन थाले । एउटै संघका ४ वटासम्म टोली आउँछ ।’ सदस्य सचिव वाग्लेले खेलपाटीसँग भने, ‘राष्ट्रिय संघसँग छलफल गरेर अघि बढ्ने तयारी प्रदेशको छ ।’

एकै प्रकृतिका धेरै संघको विवाद खेलकुदमा नयाँ हैन । ऐनलेनै तीन महिनाभित्र एकै प्रकृतिका खेल संघलाई एकिकरण गरेर विवाद समाधानका लागि समय सिमा तोकेको थियो । तर ऐन कार्यान्वयन हुन नसक्दा एकै प्रकृतिका एउटै संघ मात्र राखेपमा दर्ता हुने ऐनको व्यवस्थाले सार्थकता पाउन सकेको छैन । 

केन्द्रमा देखिदै आएको संघको आधिकारिकताको विवाद अब प्रदेशमा पनि देखिन थालेको छ । संविधानले खेलकुदलाई साझा अनुसुचिको विषयमा राखेपनि संघ दर्ताको प्रक्रिया र कानुन फरक फरक छन् । प्रदेश कानुन अनुसार प्रदेशमा प्रदेश खेल संघ दर्ता हुनुपर्ने व्यवस्था राष्ट्रिय खेलकुद विकास ऐनमै छ । 

राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गरिरहेका प्रदेशले सम्बन्धित खेलको प्रदेश संघसँग समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ । तर अधिकांश संघ प्रदेशमा दर्ता छैनन् । प्रदेशमै संघ दर्ता नभएपछि कुन संघ वा कुन पदाधिकारी आधिकारिक भन्ने विषयमा प्रदेश खेलकुद समस्यामा परेको छ ।

प्रदेश नम्बर एकका खेलकुद बोर्डका सदस्य सचिव वाग्लेले नवौंको तयारीको सन्दर्भमा छलफल गर्न राष्ट्रिय संघका प्रतिनिधिलाई प्रदेशमा बोलाएर अघि बढ्न खोजिएको खेलपाटीलाई बताए ।  

‘नवौंमा सहभागी २६ वटै खेलका संघका प्रतिनिधिलाई भदौ २ गते प्रदेशमा बोलाएको छ । संघसँग प्रदेश कसरी अघि बढ्ने भन्ने विषय छलफलको मुख्य एजेण्डा छ ।’ वाग्लेले भने, ‘प्रदेश र संघ एक साथ भएर अघि बढ्ने कि बाइपास गरेर जाने भन्ने विषयको अब टुङ्गो लाग्छ ।’

‘प्रतियोगिताको निर्देशिकाले राखेपका संघलाई संगै लगेर जाने भनेर संकेत गरेको छ । तर संघको अनिवार्यता भन्ने देखिदैन । संघलाई बाइपास गरेर जाने पक्षमा प्रदेश छैन । सक्रियता देखाए संगै लैजान्छौं । नत्र आफ्नै ढङ्गले प्रदेश अघि बढ्छ ।’ उनले थपे । 
 

Loading ad...
LiNing Ad
#खेलकुद विकास बोर्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित