बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा कार्यसमिति बैठकले के के गर्यो निर्णय ?

बिहिबार, साउन २६, २०७९खेलपाटी संवाददाता
एन्फा कार्यसमिति बैठकले के के गर्यो निर्णय ?
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको दोस्रो कार्यसमिति बैठक बिहीबार साँझ सकिएको हो ।

यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक स्साकस्सीपछि एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित भएको थियो । तर, दोस्रो बैठक भने सौहार्दपूर्ण ढंगले सकिएको छ ।

बैठकमा मुख्य २२ वटा एजेन्डामा छलफल भएको थियो। बैठकले १९ निर्णय गरेको एन्फाले जनाएको छ।

कार्यसमिति बैठकले एन्फाको विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको छ ।

बैठकले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ ।  

एन्फाको प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ ।

पहिलो बैठकले नियुक्त गरेको अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गरेको छ ।  

बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ ।

त्यस्तै बैठकले घरेलु मैदानमा बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलमा अलमुताईरी उपस्थित नहुने भएपछि प्रदिप हुमागाईलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण असोज ११ गते गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने बैठकले निर्णय गरेको छ ।

बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले एनएसएससँगको त्रुटिपूर्ण सम्झौता खारेज गर्न र सम्झौता नविकरण गर्न अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

बैठकले महिला साफको दुई फरक टिकट मूल्य निर्धारण गरेको छ । सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ  ५ सयको टिकट मूल्य निर्धारण गरेको छ ।  यस्तै दिउसो १ बजे र साँझ ५:३० बजे खेल खेलाउने निर्णय गरेको छ  ।

राष्ट्रिय महिला लिगको दोस्रो चरण महिला साफपछि विराटनगरमा गर्ने निर्णय गरेको छ । ललित स्मृति यू-१८ फुटबल २०८० को जेठ २९ देखि असार १० गतेसम्म गर्ने निर्णय गरेको छ ।    

बैठकको निर्णयहरु -

Bajaj Pulsar Motorcycle Ad
एन्फा कार्यसमिति बैठकले के के गर्यो निर्णय ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित