बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पब्जीमा हाइ भोल्टेज र डोटामा टिम बेडोज च्याम्पियन

आइतबार, २६ असार २०७९खेलपाटी संवाददाता
पब्जीमा हाइ भोल्टेज र डोटामा टिम बेडोज च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । तेस्रो संस्करणको नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अन्तर्गत पब्जीतर्फको उपाधि हाइ भोल्टेज टिमले जितेको छ ।

नेपाल ईस्पोर्टस् संघको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा हाइ भोल्टेजले डीआरएस गेमिङलाई पराजित गर्यो । हाइ भोल्टेजको टोलीमा मलिक कार्की, प्रविन तामाङ, सुप्रिम अधिकारी, कौशल खत्री र दिवस कुमार श्रेष्ठ खेलाडी रहेका थिए ।

यस्तै डोटा २ को उपाधि टिम बेडोजले जितेको छ । फाइनलमा टिम तेन्जुकु ग्याङलाई हराउँदै बेडोज च्याम्पियन बनेको हो । यस टोलीमा अभिनव शाक्य, प्रज्वल विष्ट, रमण श्रेष्ठ, सिसन कार्की र लुजा महर्जन रहेका थिए ।

सिएस गोतर्फको उपाधि टिम लेजनले जितेको छ । यस टोलीमा अभियान गौतम, आरम्भ अधिकारी, रियल सिंह, औरास कोइराला, स्वर्णिम शाक्य र सौरब डंगोल रहेका थिए । टिम ख्याक उपविजेता रह्यो ।  

एमएलबिबीको उपाधि आयुस राई, याबेश सुनुवार, कबिन कार्की, सुदेश राई र किशोर गुरुङ रहेको टिम एभेन्जर्सले जितेको छ । टिम पिङपोङ उपविजेता बन्यो ।

त्यस्तै टेकेन ७ को उपाधि दुर्गेश घर्ति मगरले हात पारे ।

विजेताले ईन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ का लागि दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिप छनोटमा सहभागिता जनाउने छन्  ।

Loading ad...
LiNing Ad
पब्जीमा हाइ भोल्टेज र डोटामा टिम बेडोज च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित