इंग्ल्यान्डसँग खेल्ने न्युजिल्याण्डको टिम घोषणा
मंगलबार, १७ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । न्युजिल्याण्डले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्सीय टेस्ट टोलीको घोषणा गरेको हो ।
विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत न्युजिल्याण्डले इंग्ल्यान्डसँग ३ खेलको सिरिज खेल्नेछ ।
पहिलो टेस्ट बिहीबार लर्ड्समा सुरु हुनेछ ।
यस्तै दोस्रो टेस्ट जुन १० र अन्तिम टेस्ट जुन २३ मा सुरु हुनेछ ।
इंग्ल्यान्डसँग खेल्ने न्युजिल्याण्डको टिम घोषणा












-1770628505169.jpg&w=3840&q=75)
