मुवाँथाई भोलि
बिहिबार, १५ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय मुवाँथाई संघ नेपालको आयोजनामा आठौं इन्डो–नेपाल मुवाँथाईं प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ५२ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । २६ स्पर्धा समावेश प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
दुईदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा हुने छ ।
मुवाँथाई भोलि







-1724767749.jpeg&w=3840&q=75)




-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)

