कक्षपति बने सहायक ग्रान्ड मास्टर
२०२२ मार्च २३, बुधबारखेलपाटी संवाददाता
1648045854.jpg&w=3840&q=75)
काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपति सहायक ग्रान्ड मास्टर बनेका छन् ।
यस अघि उनी मास्टर थिए ।
अब एक चरण पार गरेपछि कक्षपति ग्रान्ड मास्टर बन्ने छन् ।
२०१० मा पहिलो पटक मुवाँथाईको विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको कक्षपतिले जनाएका छन् ।
कक्षपति बने सहायक ग्रान्ड मास्टर