शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेगा ट्रान्सफर : केन कीर्तिमान रकममा सिटीतर्फ जाँँदै

शनिबार, ०९ श्रावण २०७८खेलपाटी संवाददाता
मेगा ट्रान्सफर : केन कीर्तिमान रकममा सिटीतर्फ जाँँदै
Loading ad...
mustang rice ad

एजेन्सी । ह्यारी केनले टोटनहमले छाड्ने निश्चित जस्तै भएको छ । टोटनहमका अध्यक्ष ड्यानिएल लेभीले केनको क्लब छाड्ने इच्छालाई अन्तत: स्विकार गरेका छन् ।

अबको प्रश्न हो, उनी जाने चाहिं कहाँ हो त ? इंग्लिस मिडियालाई आधार मान्ने हो भने केन म्यानचेस्टर सिटी जानेछन्, त्यो पनि कीर्तिमान रकममा ।
यसको अर्थ यो मेगा ट्रान्सफर हुनेछ र यससँग १९ करोड युरोको मूल्य जोडिएको छ । इंग्लिस कप्तानले यसअघि नै टोटनहम छाड्ने इच्छा सार्वजनिक रूपमा देखाएका थिए ।

उनको एउटै सबैभन्दा ठूलो गुनासो थियो, टोटनहममा रहेर कुनै ठूलो उपाधि जित्न सकिन्न । सायद ती उपाधिका लागि चुनौती पनि पेस गर्न सकिन्न ।
Harry Kane out of Barcelona reach as Tottenham set asking price

द सनका अनुसार त केनले पेप ग्वार्डिओलाको सिटीसँग पाँच वर्षको अनुबन्ध गर्नेछन् र तिनको तलब हुनेछ, साताको चार लाख युरो ।
 
युरो २०२० मा इंग्ल्यान्डले फाइनल यात्रा तय गर्ने क्रममा केनले एक अन्तर्वार्तामा भनेका थिए, ‘म ठूल ठूला खेल खेल्न चाहन्छुं । ठूल ठूलो मोडलाई आत्मसात् गर्न चाहन्छुं ।’

अझ उनको भनाइ थियो, ‘च्याम्पियन्स लिगलाई मैले नियमित पछ्याइरहेको छुं । त्यसमा इंग्लिस टिमले राम्रो पनि गरिरहेका छन् । म यस्तै खेल खेल्न चाहन्छुं, जसमा मेरो प्रतक्ष्य भूमिका होस् ।’
 
यस साताको अन्त्यमा टोटनहम अध्यक्ष लेभीले केनलाई क्लब छाड्न अनुमती दिएको मानिएको छ, भलै उनले यसअघि यस्तो अनुमती दिन अस्विकार गर्दै आएका थिए ।

Harry Kane, the dream of half Europe ... What club can get his signing?
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने