पोखरामा मुवाँथाइ क्लब
आइतबार, २५ माघ २०७७खेलपाटी संवाददाता

पोखरा । पोखराको नयाँ बजारमा एलिट मुवाँथाइ क्लब सञ्चालनमा आएको छ ।
मुवाँथाइका राष्ट्रिय च्याम्पियन एवं प्रो फाइटर रुपक नेपालीले क्लब सञ्चालन गरेका हुन् ।
क्लबमा खेलाडीलाई प्रशिक्षण दिनुका साथै जिमको पनि व्यवस्था रहेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
पछिल्लो समय मुवाँथाइ खेल नेपालमा लोकप्रिय बन्दै गईरहेको छ ।
जसको कारण पोखरामा समेत क्लब सञ्चालनमा आएको हो ।







-1724767749.jpeg&w=3840&q=75)




-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)

