शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

म्यारोडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक

बिहिबार, ११ मंसिर २०७७खेलपाटी संवाददाता
म्यारोडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक
Loading ad...
mustang rice ad

एजेन्सी । डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

विश्व फुटबलको महान खेलाडी मानिने म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाईने भएको छ ।

विश्व फुटबलका महान खेलाडी म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको थियो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार म्यारोडोनाको ह्दय घातका कारण निधन भएको हो । उनलाई घरमै रहेको समय ह्दयघात भएको हो ।

लामो समयदेखि म्यारोडोना कोकिनको लत र मोटोपनबाट जुधिरहेका थिए । दुई हप्ता अघि मात्र उनको मस्तिस्कको शल्यक्रिया गर्नुपरेको थियो ।

मस्तिस्कको सल्यक्रियाको ८ दिन पछि म्यारोडोनालाई अस्पतालबाट छुट्टी मिलेको थियो । उनी घरमै आराम गरिरहेका थिए । चिकित्सकले थोरैमात्र रक्सी उनका लागि घातक हुन सक्ने बताएका थिए ।

चिकित्सकले उनलाई परिवारसंग समय बिताएर नकारात्मक चिजबाट टाढा रहन आग्रह गरेका थिए । उनले अक्टोबर ३० मा आफ्नो ६० औं जन्म दिन मनाएका थिए ।

फिफाका चार विश्वकप खेलिसकेका म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका थिए ।

याे पनि, असाधारण खेलाडी, विवादित जिवनशैली

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार