शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इन्टरविरुद्ध रियलको सहज जित

बिहिबार, ११ मंसिर २०७७खेलपाटी संवाददाता
इन्टरविरुद्ध रियलको सहज जित
Loading ad...
mustang rice ad

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टरको मैदानमा रियललाई जित दिलाउन इडेन हाजार्डले एक गोल गरे । रियलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफको सातौं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा अर्टुरो भिडालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटिएको थियो ।

Image

त्यसपछि खेलको ५९ औं मिनेटमा इन्टरका अचार्फ हाकिमीले आत्मघाती गोल गरेपछि रियलले २-० को जित निकाल्यो ।

जितसँगै समूह 'बी' को रियलले ४ खेलमा ७ अंक जोडेको छ । रियलको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

इन्टरले भने ४ खेलमा २ अंक जोडेको छ । इन्टर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा बोरुसिया मुन्छेनग्लाडबाखले शाख्तर डोनेस्कटलाई ४-० ले हराएको छ।

मुन्छेनग्लाडबाख ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Image

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा