शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिफा 'द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक

बुधबार, १० मंसिर २०७७खेलपाटी संवाददाता
फिफा 'द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक
Loading ad...
mustang rice ad

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले बुधबार 'फिफा द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता लियोनल मेस्सीसहित ११ खेलाडी परेका छन् ।

मनोनयनमा मेस्सीसँगै क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, केभिन डी ब्रुएन, थियागो अलाकान्टरा, साडियो माने, सर्जियो रामोस, मोहमद सलाह र भिर्जिल भान डाइक परेका छन् ।

महिलातर्फ लुसी ब्रोन्ज, डेल्फिन कासकारिनो, कारोलिन ग्राहम, पेर्नीले हार्डर, जेनिफर हेर्मोसो, जी सो युन,साम केर, साकि कुमागई, डिसेनिफर मारोजन, भिभिन्ने मेईडीमा र वेन्डेइ रेनार्ड मनोनयनमा परेकी छिन् ।

बेस्ट गोलकिपर अवार्डका लागि पुरुषतर्फ एलिसन बेकर, थिबाउट कोर्टुवा, केइलर नाभास, म्यानुएल नोएर, जान ओब्लाक र मार्क टेर स्टेगन मनोनयनमा परेका छन् ।

यस्तै द बेस्ट प्रशिक्षकको मनोनयनमा मार्सेलो बिएस्ला, हान्सी फ्लिक, योर्गेन क्लोप, जुलेन लोपेटेगुइ र जिनेदिन जिदान परेका छन् ।

फिफाले विजेताको नाम आगामी डिसेम्बर १७ मा घोषणा गर्नेछ ।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार