शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इन्टरको उत्कृष्ट पुनरागमन जित

आइतबार, ०७ मंसिर २०७७खेलपाटी संवाददाता
इन्टरको उत्कृष्ट पुनरागमन जित
Loading ad...
mustang rice ad

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।

आइतबार भएको खेलमा इन्टरले टोरिनोलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर इन्टरले जित निकालेको हो ।

पहिलो हाफको इन्जुरी समयमा सिमोन जाजाले गोल गर्दै टोरिनोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा क्रिस्टियन डानिलले गोल गर्दा टोरिनोलाई २-० को अग्रता दिलाए ।

Image

६४ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ६७ औं रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ८४ औं मिनेटमा लुकाकुले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई ४-२ को जित दिलाए ।

Image

जितसँगै इन्टरले ८ खेलमा १५ अंक जोडेको छ । इन्टर पाँचौं स्थानमा रहेका छन् ।

टोरिनो ५ अंक जोडेर १८ औं स्थानमा रहेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित