फर्मुला वान चालक पेरेज कोरोना मुक्त
शुक्रबार, ३० श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । फर्मुला वान टिम रेसिङ पोइन्टका चालक सर्जियो पेरेजलाई कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका भएका छन् ।
कोरोना पोजेटिभ देखिएको करिब दुई सातापछि पेरेज कोरोनाबाट मुक्त भएका हुन् ।
मेक्सिकन चालक पेरेजलाई मेक्सिको गएपछि कोरोना देखिएको थियो । त्यसपछि उनी सेल्फ आईसोलेसनमा रहेका थिए ।
कोरोना देखिएपछि पेरेजले ब्रिटिस ग्राण्ड प्रिक्ससहित दुई प्रतियोगिता गुमाएका थिए ।
अब पेरेजले स्पेनिस ग्राण्ड प्रिक्स खेल्ने छन् ।
३० वर्षीय पेरेज कोरोना देखिने पहिलो फर्मुला वान चालक हुन् ।







-1764668485959.png&w=3840&q=75)


-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)



