ओलम्पियन स्केटर एक्टेरिनाको निधन
आइतबार, ०४ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलियाका फिगर स्केटिङका ओलम्पियन एक्टेरिना एलेक्जान्ड्रोभास्कायाको निधन भएको छ ।
ओलम्पियन स्केटर एक्टेरिनाको शुक्रबार रुसको मस्कोमा २० वर्षको उमेरमा निधन भएको हो ।
एक्टेरिनाको निधनको कारण भने खुलाईएको छैन ।
रुसमा जन्मिएकी एक्टेरिनाले गत फेब्रुवरीमा सन्यास लिएकी थिइन् । चोटको कारण उनले कम उमेरमै सन्यास लिएकी थिइन् ।
अष्ट्रेलियाको नागरिकता पाएपछि उनले सन् २०१८ को विन्टर ओलम्पिक खेलेकी थिइन् ।
उनले सन् २०१७ मा वर्ल्ड जुनियर जितेकी थिइन् ।








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)