रग्बी प्रिमियरसिपका १० जनामा कोरोना
बुधबार, २४ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डको रग्बी प्रिमियरसिप खेल्ने ६ खेलाडीसहित १० जनामा कोरोना देखिएको छ ।
प्रिमियरसिप रग्बीले बुधबार खेलाडी र प्रशिक्षक गरी ८ सय ४ जनामा टेस्ट गर्दा १० जनामा कोरोना देखिएको जनाएको छ ।
जसमा ६ खेलाडी र अन्य स्टाफ भएको बताईएको छ ।
प्रिमियरसिप रग्बीले कोरोना देखिने खेलाडी र स्टाफको नाम भने सार्वजनिक गरेको छैन ।
रग्बीको च्याम्पियनसिप सुचारु गर्ने लक्ष्यसहित खेलाडीहरुको कोरोना परिक्षण गरिएको हो ।
च्याम्पियनसिप अगष्टमा सुरु हुने बताईएको छ ।








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)