एन्टी डोपिङ एप सार्वजनिक
सोमबार, २२ असार २०७७खेलपाटी संवाददाता

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले एन्टी डाेपिङ एप सार्वजनिक गरेको छ ।
मन्त्रालयले सोमबार एक कार्यक्रमकोबीच एप सार्वजनिक गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले एप सार्वजनिक गरेका थिए ।
एपमा नेपाली खेलकुदसँग सम्बन्धित विभिन्न डाटाहरु राखिएको छ । यस्तै विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा जितेकाे पदक र खेलाडीकाे विवरण पनि राखिएको छ ।








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)