आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्किब्स र एचएचसीए प्रिक्वाटरमा

शनिबार, ०२ भाद्र २०७५खेलपाटी संवाददाता
स्किब्स र एचएचसीए प्रिक्वाटरमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा आयोजक स्किब्स र एचएचसीए प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको सिनियर ब्वाईजतर्फ स्किब्स र एचएचसीएले प्रिक्वाटरमा स्थान बनाएका हुन् । यस्तै बृहस्पती, विल्सन, टिआइए, निम्स ए र बि, केभिकेएस, युलेन्स, श्रीदिवा, हिम्स, जयप्रेमी, होपभ्याली ए र बि, नवज्योती र भ्याली पब्लिकले पनि प्रिक्वाटरमा स्थान बनाएका छन् ।

यस्तै सिनियर गल्र्सतर्फ एभरेष्ट, आयोजक स्किब सी, होलीकेयर, कान्तिपुर, द एक्सेल्सियर, केभिकेएसएस, बृहसपती र निम्स ए पनि प्रिक्वाटरमा स्थान पक्का गर्न सफल भए । जुनियर ब्वाईजमा महामञ्जुश्री र नेरिकले प्रिक्वाटरमा स्थान बनाए ।

श्री चन्द्रबिन्दु ईङ्गलिस स्कुलको आयोजनामा जारी प्रतियोगितामा सिनियर ब्वाईज तर्फ ३१ स्कुल, जुनियर ब्वाईज तर्फ १६ र सिनियर गल्र्स तर्फ २४ स्कुलले प्रतिस्पर्धा गर्ने छन् ।

तीन दिन सम्म संचालन हुने प्रतियोगिताका बिजयी टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल