चीनले माल्दिभ्ससँगको होम गेम थाइल्याण्डमा खेल्ने
शनिबार, फागुन १०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । चीनले फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत माल्दिभ्सविरुद्धको घरेलु खेल थाइल्याण्डमा खेल्ने भएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण चीनले आफ्नो घरेलु खेल थाइल्याण्डमा खेल्ने भएको हो ।
चीनको आग्रहपछि फिफा र एएफसीले न्युट्रल भेन्यु थाइल्याण्डमा खेल्न अनुमति दिएको छ ।
चीनले थाइल्याण्डको चाङ एरिनामा आगामी मार्च २६ मा माल्दिभ्सको सामना गर्नेछ ।
यस्तै चीनले गुवामविरुद्ध मार्च ३१ मा हुने घरेलु खेल पनि चाङ एरिनामा नै खेल्नेछ ।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


