शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोल्डेनपीक र ह्वीज किड्स सेमिफाईनलमा

शनिबार, ११ श्रावण २०७६खेलपाटी संवाददाता
गोल्डेनपीक र ह्वीज किड्स सेमिफाईनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आयोजक गोल्डेनपीक र ह्वीज किड्स सिनियर गल्र्सतर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

शनिवार भएको सिनियर गल्र्सको खेलमा गोल्डेनपीकले आइल्याण्ड स्कुललाई १२–४ को स्कोरमा हराउदा ह्वीज किड्सले बाल बिकासलाई १८–८ को स्कारमा पराजित गदै अन्तिम चारमा स्थान बनाए । गोल्डेनपीकको जितमा दावा छिरिङ ले सर्वाधिक १० स्कोर गरिन भने ह्वीज किड्सका लागि मुस्कान तिवारीले ८ स्कोरको योगदान दिएकी थिईन् ।

चावहिल सरस्वतीनगर स्थित गोल्डेन पीक हाईस्कुलकोे कोर्टमा भएको सिनियर ब्वाईजको खेलमा बिएनए,गोल्डेनपीक,भ्यालिपब्लिक र ग्रिनल्याण्डले जित निकालेका छन् । बसुन्धरा नेश्नल एकेडेमी(बिएनए)ले दोहोरो जित निकालेको छ । पहिलो खेलमा रिलायन्सलाई ३९–१८ को स्कोरमा हराउदा दोश्रो खेलमा ह्वीज किड्सलाई ४१–१९ को स्कोरमा रोक्यो । दुवै खेलमा आदित्य सिंहले १४ र १५ स्कोरको योगदान दिएका थिए । त्यस्तै गोल्डेनपीकले ओडिसीलाई ४२–२९ को स्कोरमा हराउदा गोपाल भण्डारीले १९ स्कोर गरे ।

ग्रिनल्याण्डले रिलायन्सलाई ३५–१४ ले हराउदा राजिब आलेले १६ स्कोरको योगदान दिए । सक्रिय अधिकारीको ११ स्कोरको मद्दतमा भ्यालीपब्लिकले ओडिसीमाथी २८–१८ को जित निकाल्यो । जुनियरतर्फ बिएनएले ज्ञानमालालाई १६–१० को स्कोरमा हराउदा सन्देश खड्काले १० तथा इडनब्रिजले ग्रीनल्याण्डलाई १६–८ को स्कोरमा हराँउदा सुनिल मल्लले १२ स्कोर गरेका थिए ।

प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले १७ गते सम्म प्रतिस्पर्धा गर्ने छन् । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ ।

जुनियर व्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाई निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहोको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित