काठमाडौं । राष्ट्रिय टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले अर्को सुन पसल सञ्चालन गरेकी छिन् ।
न्यु सौभाग्य ज्वेलरीको टेबलटेनिस मुख्य प्रशिक्षक एवं स्वेच्छाका सुरुआतका गुरु विनोद शाक्यले बुधबार उद्घाटन गरे ।
करिब ५० लाखको एकल लगानीमा सिमानमंगलमा पसल खोलिएको स्वेच्छाले जानकारी गराइन् । स्वेच्छका अनुसार त्यहाँ कारखाना पनि खोलिएको छ ।
यसअघि स्वेच्छले पार्टरसंग मिलेर करिब ३ वर्षअघि सौभाग्य ज्वेलर्स पुरानो बानेश्वरमा खालेकी थिइन् ।