केन्यामाथि नेपालको जित
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीप भने नबिकेका हुन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा फिल्डिङ गर्ने भएको हो ।
घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियको सुरुआती-११ मा पर्दै अर्जुनले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
टाउन्सभिल्लीमा आईतबार भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ५ विकेटले पराजित गरेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाल टी-ट्वान्टी लिगको खेलाडी अनुबन्धको ड्राफ्ट भदौ २१ गते आयोजना हुने जानकारी गराए ।
आईतबार हुने खेलमा समूह 'ए' मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
म्यानचेस्टरमा शनिबार घरेलु टोलीले पाहुना टोलीलाई एक इनिङ ८५ रनले हराएको हो।
दक्षिण अफ्रिकासँगको जारी दोस्रो टेस्टमा सिमोन हार्मिरलाई आउट गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । सबै फर्म्याटमा गरेर एन्डरसनले ९ सय ५० विकेट पुर्याएका हुन् ।