ऐश्वर्य र कैलाली मोडेलको विजयी सुरुआत
फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा ऐश्वर्यले एरिस्टो इङ्लिस बोर्डिङ स्कुल र कैलाली मोडेलले विद्याभुषण स्कुललाई पराजित गर्दै विजयी सुरुआत गरेका हुन् ।
फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा ऐश्वर्यले एरिस्टो इङ्लिस बोर्डिङ स्कुल र कैलाली मोडेलले विद्याभुषण स्कुललाई पराजित गर्दै विजयी सुरुआत गरेका हुन् ।
क्यानको मुख्य प्रशिक्षक छनोट समितिले बुधबार अन्तिम चरणमा छनोट भएका ५ जनाको अन्तरवार्ता लिइएको जनाएको छ ।
अमलाले बुधबार ३९ वर्षको उमेरमा सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा बागमतीले गण्डकी प्रदेशलाई ३७ रनले हराएको हो ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मदेश अन्तिम चारमा पुगेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेबाट उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा स्कुलहरुको सहभागिता रहेको छ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा साविक विजेता एपीएफ क्लबलाई ४ विकेटले हराउँदै सुदुरले अन्तिम चारको यात्रा तय गरेको हो ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटको जित निकाल्दै प्रदेश-१ ले लगातार तेस्रो जित निकालेको हो ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदुरपश्चिमले लगातार दोस्रो जित निकालेको हो ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश-१ ले लगातार दोस्रो जित निकालेको हो।
सोमबारको पहिलो खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली आजको खेल जित्दै लगातार दोस्रो जित हात पार्न चाहान्छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।